Monday, October 19, 2026
Breaking
तीन देशका हिमाली याकपालकको क्षेत्रीय सञ्जाल, भुटानमा शुभारम्भ हुँदै ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ, देव खनाल टोलीमा आँखा उपचारले एक अर्ब ५० करोड विदेशी मुद्रा भित्र्यायो ट्रम्प र सीसँग तीनपक्षीय शिखर सम्मेलनको पुटिनको प्रस्ताव तीन देशका याकपालक एकजुट हुँदै : भुटानमा हिमालय याक सञ्जाल स्थापना हुँदैछ मुक्तिनाथ रथयात्रा कात्तिक ८ देखि, मेची–महाकाली जोड्ने २३ दिने धार्मिक यात्रा तीन देशका हिमाली याकपालकको क्षेत्रीय सञ्जाल, भुटानमा शुभारम्भ हुँदै ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ, देव खनाल टोलीमा आँखा उपचारले एक अर्ब ५० करोड विदेशी मुद्रा भित्र्यायो ट्रम्प र सीसँग तीनपक्षीय शिखर सम्मेलनको पुटिनको प्रस्ताव तीन देशका याकपालक एकजुट हुँदै : भुटानमा हिमालय याक सञ्जाल स्थापना हुँदैछ मुक्तिनाथ रथयात्रा कात्तिक ८ देखि, मेची–महाकाली जोड्ने २३ दिने धार्मिक यात्रा

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / खेलकुद

पारा खेलकुदमा इतिहास : पौडी खेलाडी हर्कमान घर्ती एसियन फाइनलमा

खेलकुद By

२ कात्तिक, काठमाडौं । जापानमा जारी आइची–नागोया एसियन पारा खेलकुदमा नेपाली पारा पौडी खेलाडी हर्कमान घर्तीले देशकै नाममा ऐतिहासिक उपलब्धि जोडेका छन् । पुरुष ५० मिटर फ्रिस्टाइलको एस–५ विधामा उनले प्रारम्भिक चरण पार गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेका हुन् ।

एसियन पारा खेलकुदजस्तो ठूलो प्रतियोगिताको फाइनलमा पुग्ने उनी नेपालका पहिलो पारा पौडी खेलाडी बनेका छन् । यसअघि यो स्तरसम्म कुनै पनि नेपाली पारा पौडी खेलाडी पुग्न सकेका थिएनन् ।

राष्ट्रिय पारा पौडी संघ नेपालले हर्कमानको सफलतालाई ऐतिहासिक भन्दै उनको अनुशासन, साहस र निरन्तरको मेहनतले देशभरका पारा खेलाडीका लागि प्रेरणाको काम गरेको जनाएको छ । संघले उनका प्रशिक्षक, परिवार तथा सफलतामा योगदान गर्ने सबै पक्षलाई धन्यवाद दिँदै फाइनलमा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेको छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *