Latest News
हुथी आक्रमणको संयुक्त राष्ट्र सुरक्षा परिषदद्वारा कडा निन्दा, सैन्य गतिविधि तत्काल रोक्न आग्रह
न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि हुथी विद्रोहीले गरेको आक्रमणको कडा निन्दा गरेको छ ।परिषद्का सदस्यहरूले बिहीबार जारी वक्तव्यमा नागरिक उड्डयन तथा […]
खगेन्द्र सुनारको अडियो प्रकरण : आवश्यक पर्दा सरकारले अनुसन्धान गर्ने सञ्चारमन्त्रीको भनाइ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा आवश्यक परेमा सरकारले अनुसन्धान अघि बढाउन सक्ने बताएका छन् ।मन्त्रिपरिषद् […]
कम्पनी रजिष्ट्रारको अनलाइन प्रणाली सुस्त : छुटको समयसीमा सकिनै लाग्दा सेवाग्राही समस्यामा
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन प्रणाली राम्रोसँग काम नगर्दा सेवाग्राहीहरूले सास्ती भोग्नुपरेको छ ।आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले घोषणा गरेको छुट सुविधाको […]
दुई महिनामै चार खर्ब ३६ अर्ब रेमिटेन्स भित्रियो, विदेशी मुद्रा सञ्चिति रेकर्ड उचाइमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामा नेपालमा चार खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।गत आर्थिक वर्षको सोही अवधिमा […]
होल्डिङ सेन्टरबाहिर बस्ने बाढीपीडितलाई मासिक १५ हजार, संकटग्रस्त क्षेत्र पनि घोषणा
काठमाडौं । सरकारले बाढीबाट घर क्षतिग्रस्त भएका परिवारले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहेमा वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म आर्थिक सहयोग […]
नोटबन्दीका पुराना भारतीय नोट विदेशी मुद्रा होइनन् : सर्वोच्चको व्याख्या, चार प्रतिवादीलाई सफाइ
काठमाडौं । सर्वोच्च अदालतले भारत सरकारले चलनचल्तीबाट हटाइसकेका पुराना भारतीय नोट ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ अन्तर्गत विदेशी मुद्रा वा विदेशी विनिमयको परिभाषाभित्र […]