होल्डिङ सेन्टरबाहिर बस्ने बाढीपीडितलाई मासिक १५ हजार, संकटग्रस्त क्षेत्र पनि घोषणा
काठमाडौं । सरकारले बाढीबाट घर क्षतिग्रस्त भएका परिवारले होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहेमा वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म आर्थिक सहयोग […]