जापानमा गलत भूकम्प चेतावनी : आठ मिनेटमै फिर्ता लिइयो ९.९ म्याग्निच्युडको अलर्ट
टोकियो । रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले […]