काठमाडौँमा बाइक एम्बुलेन्स सेवा सुरु, जामबीच बिरामीसम्म छिटो पुग्ने लक्ष्य
काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। तालिमप्राप्त स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा चाँडो पुर्याउने उद्देश्यले यो सेवा सुरु गरिएको […]