खगेन्द्र सुनारको अडियो प्रकरण : आवश्यक पर्दा सरकारले अनुसन्धान गर्ने सञ्चारमन्त्रीको भनाइ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा आवश्यक परेमा सरकारले अनुसन्धान अघि बढाउन सक्ने बताएका छन् ।मन्त्रिपरिषद् […]