खनिज रोयल्टी र सिमेन्ट शुल्कबाट सन्धिखर्कले भित्र्यायो एक करोड ४७ लाखभन्दा बढी
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा खनिज र सिमेन्टसम्बन्धी आम्दानीबाट एक करोड ४७ लाख रुपैयाँभन्दा बढी भित्र्याएको छ। नगरपालिकाले बुधबार विज्ञप्तिमार्फत सार्वजनिक […]